समाचार

सुन चाँदीको भाउ (GOLD SILVER)

नेपाली बजारको आजको दर

मिति: लोड हुँदै...

Fine Gold (24K)

छापावाल सुन (२४ क्यारेट)

रु.---
स्थिर (No Change)
Silver

चाँदीको मूल्य (Silver Price)

रु.---
स्थिर (No Change)

भाउको प्रवृत्ति

उतारचढाव विश्लेषण (MONTH)

डाटा लोड हुँदैछ...

थप जानकारी (Information)

यहाँ उपलब्ध भाउ नेपाल सुन-चाँदी व्यवसायी महासंघले तोक्ने दरमा आधारित छन्। बजारमा स्थान र शुद्धता अनुसार केही फरक हुन सक्छ।

अर्थ सरोकार क्यालेण्डर

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त ‘अर्थ सरोकार क्यालेण्डर’ (Artha Sarokar Calendar) नेपालको पहिलो आर्थिक डिजिटल क्यालेण्डर हो । यस क्यालेण्डरमार्फत हामीले सार्वजनिक बिदा, तिथि, पर्व तथा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण दिनहरूको जानकारी एकै ठाउँमा उपलब्ध गराएका छौँ । आर्थिक इभेन्ट्सहरु यस क्यालेण्डरमा प्राथमिकताका साथ समेटिएका छन् ।

तिथि, पर्वहरुको विवरणसँगै बैदिक समय, राशिफल, शुभ / अशुभ साइत, पञ्चाङ्ग विवरण, सार्वजनिक बिदाहरुको सूचीसहित सूर्योदय र सूर्योस्तको समय पनि यस क्यालेण्डरमा प्रस्तुत गरिएको छ । अर्थ सरोकार क्यालेण्डर सम्बन्धमा तपाईंका कुनै सुझाव, प्रतिक्रिया वा सुधारका सल्लाह छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि सिधै ०१-५१९९१०८ मा फोन गर्न सक्नुहुन्छ वा [email protected] मा आफ्नो प्रतिक्रिया तथा सुझाव पठाउन सक्नुहुन्छ ।

© ArthaSarokar.com 2026. All Rights reserved. Approved by: Nepal Panchanga Nirnayak Bikash Samiti.