समाचार
घटी

हिन्दु समय (VEDIC TIME)

सूर्य सिद्धान्तमा आधारित प्राचीन समय मापन प्रणाली

काठमाडौँ
दिनरात६०५१०१५२०२५३०३५४०४५५०५५पूर्वाह्नमध्याह्नअपराह्नसायंकालप्रदोषनिशीथत्रियामउषा

वैदिक समय (GHATI)

० :००:००
(वर्तमान प्रहर)

मानक समय (STANDARD)

८:२९पूर्वाह्न
काठमाडौं समय
सूर्योदय (SUNRISE)
१२:undefined बिहान
सूर्यास्त (SUNSET)
१२:undefined साँझ

दिन/रात समय चक्र (Day/Night Cycle)

दिनको समय प्रगति
०१५३०४५६०
० घटी (सूर्योदय)६० घटी
सूर्यास्त (३०.० घ.)

घटी-पला जानकारी

१ दिन (अहोरात्र)६० घटी
१ घटी६० पला (२४ मिनेट)
१ पला६० विपला (२४ सेकेन्ड)
१ विपला०.४ सेकेन्ड

अर्थ सरोकार क्यालेण्डर

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त ‘अर्थ सरोकार क्यालेण्डर’ (Artha Sarokar Calendar) नेपालको पहिलो आर्थिक डिजिटल क्यालेण्डर हो । यस क्यालेण्डरमार्फत हामीले सार्वजनिक बिदा, तिथि, पर्व तथा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण दिनहरूको जानकारी एकै ठाउँमा उपलब्ध गराएका छौँ । आर्थिक इभेन्ट्सहरु यस क्यालेण्डरमा प्राथमिकताका साथ समेटिएका छन् ।

तिथि, पर्वहरुको विवरणसँगै बैदिक समय, राशिफल, शुभ / अशुभ साइत, पञ्चाङ्ग विवरण, सार्वजनिक बिदाहरुको सूचीसहित सूर्योदय र सूर्योस्तको समय पनि यस क्यालेण्डरमा प्रस्तुत गरिएको छ । अर्थ सरोकार क्यालेण्डर सम्बन्धमा तपाईंका कुनै सुझाव, प्रतिक्रिया वा सुधारका सल्लाह छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि सिधै ०१-५१९९१०८ मा फोन गर्न सक्नुहुन्छ वा [email protected] मा आफ्नो प्रतिक्रिया तथा सुझाव पठाउन सक्नुहुन्छ ।

© ArthaSarokar.com 2026. All Rights reserved. Approved by: Nepal Panchanga Nirnayak Bikash Samiti.