समाचार

हाम्रो बारेमा (ABOUT US)

Artha Sarokar Calendar

अर्थ सरोकार क्यालेण्डर

नेपालको उत्कृष्ट डिजिटल क्यालेन्डर

अर्थ सरोकार क्यालेण्डर नेपालको परम्परागत ज्योतिषशास्त्र र आधुनिक प्रविधिको संगम हो। हामीले तपाईँलाई दैनिक जीवनमा आवश्यक पर्ने पञ्चाङ्ग, राशिफल, चाडपर्व र ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारी सहज र सरल रूपमा उपलब्ध गराउने लक्ष्य राखेका छौं।

उत्कृष्ट गुणस्तर

हामी सधैं भरपर्दो र सटिक जानकारी प्रदान गर्न प्रतिबद्ध छौं।

विश्वसनीयता

विज्ञ ज्योतिषीहरूको सल्लाह र अनुसन्धानमा आधारित।

प्रयोगकर्तामैत्री

आधुनिक र सरल डिजाइन जसले चलाउन सजिलो बनाउँछ।

सम्पर्क जानकारी

वेबसाइट

www.calendar.arthasarokar.com

इमेल

[email protected]

ठेगाना

काठमाडौं, नेपाल

अर्थ सरोकार क्यालेण्डर

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त ‘अर्थ सरोकार क्यालेण्डर’ (Artha Sarokar Calendar) नेपालको पहिलो आर्थिक डिजिटल क्यालेण्डर हो । यस क्यालेण्डरमार्फत हामीले सार्वजनिक बिदा, तिथि, पर्व तथा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण दिनहरूको जानकारी एकै ठाउँमा उपलब्ध गराएका छौँ । आर्थिक इभेन्ट्सहरु यस क्यालेण्डरमा प्राथमिकताका साथ समेटिएका छन् ।

तिथि, पर्वहरुको विवरणसँगै बैदिक समय, राशिफल, शुभ / अशुभ साइत, पञ्चाङ्ग विवरण, सार्वजनिक बिदाहरुको सूचीसहित सूर्योदय र सूर्योस्तको समय पनि यस क्यालेण्डरमा प्रस्तुत गरिएको छ । अर्थ सरोकार क्यालेण्डर सम्बन्धमा तपाईंका कुनै सुझाव, प्रतिक्रिया वा सुधारका सल्लाह छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि सिधै ०१-५१९९१०८ मा फोन गर्न सक्नुहुन्छ वा [email protected] मा आफ्नो प्रतिक्रिया तथा सुझाव पठाउन सक्नुहुन्छ ।

© ArthaSarokar.com 2026. All Rights reserved. Approved by: Nepal Panchanga Nirnayak Bikash Samiti.